बागलुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म

बागलुङ । भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जम्नुभएको छ । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गर्नुभएका उहाँले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याउनुभएको छ । बागलुङ नगरपालिका–३ का ४० वर्षीय उहाँ सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त हुनुभएको थियो । “थप पद लिनलाई जागीर … Continue reading बागलुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म